मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दार्चुलामा महाकालीको बहाव जबर्जस्ती नेपालतर्फ फर्काउँदै भारत

nayapatrikadaily.com · Wed Mar 09 00:28:00 GMT 2022

बर्खामा महाकालीको भेल सदरमुकाम खलंगामा पस्ने गरी भारतले धार परिवर्तन गराएपछि विरोधमा उत्रिएका नेपालीमाथि भारतीयबाटै ढुंगा प्रहार, नेपालीको प्रतिकार

बर्खामा महाकालीको भेल दार्चुला सदरमुकाम खलंगातिर उर्लिने गरी भारतले नदीको धार नै परिवर्तन गरेको छ । तटबन्ध निर्माणका नाममा नेपालतर्फ रहेका ढुंगा आफ्नोतर्फ लगेर पानीको बहाव खलंगातर्फ एकोहोर्‍याएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)