मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन पठनपाठन बन्द !

rajdhanidaily.com · Thu Apr 28 23:30:52 GMT 2022

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन पठनपाठनको वैकल्पिक व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगले निर्वाचनका लागि आवश्यक व्यवस्थापन गर्नुपर्ने भन्दै मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन भौतिक रूपमा पठनपाठन बन्द गर्न सरकारलाई अनुरोध गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)