पुरूषोत्तम र पदम कृष्णलाई चेस उपाधि
hamrokhelkud.com · Sun Aug 04 17:36:00 UTC 2024
पुरूषोत्तम र पदम कृष्णलाई चेस उपाधि
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल युथ वन डे र्यापिड रेटिङ चेस प्रतियोगिता खुल्ला पुरूषोत्तम सिलवाल र रेटिङ्ग १७०० मुनि पदम कृष्ण श्रेष्ठले उपाधि जितेका छन्। प्रतिस्पर्धामा दुबै विधाका विजेताहरूले ७ खेलमा ६.५ अंक जोडेर अपराजित रहँदै विजयी भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)