एक करोड रुपैयाँ बराबरको अवैध सामान बरामद
deshsanchar.com · Tue Mar 25 23:00:13 GMT 2025

झापा- झापाको मेचीनगर नगरपालिका–६ बाट मंगलबार दिउँसो करिब रू एक करोड बराबरको अवैध सामान बरामद गरिएको छ ।
मेचीनगर–६ झुल्केघाम टोलस्थित मदन पोखरेल र उत्तम ठकुरीको घरबाट करिब रू एक करोड बराबरको अवैध कपडा र मोटरपार्टस् बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)