चलचित्र ‘महापुरुष’को छायांकन सुरु, हरिबंश र गौरी मुख्य भूमिकामा
baahrakhari.com · Fri Jun 17 00:31:00 GMT 2022
काठमाडौं । चलचित्र महापुरुषको छायांकन सुरु भएको छ । आजबाट चलचित्रको छायांकन सुरु भएको हो ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रको मुख्य कलाकारमा हरिबंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल र अरुण क्षेत्री छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)