कञ्चनपुरको झर्ना खोलामा पुल निर्माण
news24nepal.tv · Sun Jul 31 00:48:49 GMT 2022
कञ्चनपुर । बेलडाँडी गाउँपालिकाको झर्ना खोलामा ट्रष्ट पुल निर्माण पूरा भएको छ । बेलडाँडी –१ सिद्धचोक र बेलौरी नगरपालिका–९ रतनपुर जोड्नका लागि सो खोलमा पुल निर्माण भएको हो ।
यसका लागि हेल्भीटासले रु २६ लाख ३६ हजार र गाउँपालिकाले रु चार लाख लगानी गरेका छन् । पुल बनाउन प्राविधिक सहयोग नेपाल राष्ट्रिय विकास समाज ९एनएनडीएस०ले गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)