धुम्बाराही पार्टी कार्यालयमा ओली पक्षको ताला
nepalkhabar.com · Mon Dec 21 17:39:02 UTC 2020
नेकपा फूटको संघारमा पुगेका बेला पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा एक पक्षले ताला लगाएको छ।
दुई अध्यक्षको नेतृत्वमा पार्टी कमिटीका समानान्तर बैठक चलिरहेको र आन्तरिक तनाव बढिरहेका बेला कार्यालयमा पनि ताला लगाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)