आजको मौसम : तापक्रम घट्दै, सावधानी अपनाउन विभागको आग्रह
lokaantar.com · Wed Dec 21 00:38:30 GMT 2022
तराईका अधिकांश भूभागमा बाक्लो कुहिरो र हुस्सु लाग्ने र पहाडी भूभागसहित देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न सावधानी अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ ।
भारतको जम्मु कश्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेकाले सामान्य बदली कायम रहने विभागको भनाइ छ । आज बुधबार प्रदेश १ मा आंशिक बदली रहने र बाँकी ठाउँमा मौसम सफा रहने विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)