मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व संकलन

nepalbahas.com · Thu Jun 11 05:40:53 GMT 2026

ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व संकलन

२८ जेठ, काठमाडौं । बितेका २४ घण्टामा दुई हजार २९७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख २१ हजार राजस्व दाखिला भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय