कोशी प्रदेश : अब बन्ने सरकारलाई पनि बहुमत पुर्याउन छैन सहज
thahakhabar.com
विराटनगर : कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की पुनः अदालतको परमादेशबाटै मुख्यमन्त्री नियुक्त हुने भएका छन्।
पूर्व मुख्यमन्त्री समेत रहेका कार्कीकै मागबमोजिम मुख्यमन्त्री उद्धव थापालाई पद मुक्त गर्दै सर्वोच्च अदालतले ४८ घण्टामा कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)