कमल दहमा फुल्दैछन् कमल
nepalsamaya.com · Thu May 11 00:10:00 GMT 2023
रूकुम (पूर्व)को सिस्ने गाउँपालिका–५ मा रहेको कमल दह क्षेत्र । जिल्ला प्रहरी कार्यालय र सिस्ने गाउँपालिकाको आँगनमा रहको कमल दहमा कमलका पातहरू पलाउन थालेका छन् । तस्बिर: सर्जना कार्की/रासस
प्रकाशित: May 11, 2023| 05:55. 00 बिहीबार, वैशाख २८, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)