मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मकवानपुरमा ७९ मतदानस्थल संवेदनशील

thahakhabar.com

हेटौंडा : मकवानपुरमा ७९ वटा मतदानस्थल संवेदनशील रहेको पाइएको छ।

दुईवटा संघीय र ४ प्रदेशसभा क्षेत्रका लागि १६७ मतदान स्थल रहेकोमा जिल्लामा ७९ वटा मतदानस्थल संवेदनशील रहेको पाइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)