अफ्रिका कप अफ नेशन्स : मोरक्को, सेनेगल, गिनी र गाबोनको विजयी सुरुवात
deshsanchar.com · Tue Jan 11 00:40:23 GMT 2022
अफ्रिका कप अफ नेशन्स अन्तर्गत समूह सी को खेलमा मोरक्को विजयी भएको छ । नेपाली समय अनुसार सोमबार राति भएको खेलमा मोरक्कोले घानालाई १–० ले पराजित गरेको हो ।
मोरक्कोको जितमा ८३ औँ मिनेटमा सोफिएन बोउफालले गरेको गोल नै निर्णायक बन्यो । समूह सी मै रहेको गाबोनले पनि प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सोमबार राति नै भएको खेलमा कोमोरोसमाथि गाबोनले १–० कै जित दर्ता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)