मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वन्यजन्तुबाट एक वर्षमा आठ जनाको ज्यान गयो

gorkhapatraonline.com · Sat Jan 14 01:26:29 GMT 2023

जयकृष्ण यादव

इनरुवा, पुस ३० गते । सुनसरीको कोसी गाउँपालिका क्षेत्रमा कोसीटप्पु वन्यजन्तु आरक्षका अर्ना र हात्तीको आतङ्क कायमै छ । यस हप्तामा दैनिक रूपमा स्थानीयको खेतमा अर्ना आएको एक दर्जनभन्दा बढी घटना छन् । त्यस क्रममा बालीको क्षतिसँगै कोसी–३ का मनोहर साह र राजेन्द्र साह भैँसी चराउने क्रममा अर्नाको आक्रमणबाट घाइते हुनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)