प्लास्टिकका २० लाख बोतलले बनेको विश्वकै अग्लो झोला
farakdhar.com · Sat Jan 30 17:12:02 UTC 2021
एजेन्सी– बेलाउतको ब्राडफोर्ड अन एवन सहरमा प्लास्टिकका २० लाख रिसाइकल गरिएका बोतलबाट विश्वकै सबैभन्दा ठूलो झोला बनाइएको छ ।
यो झोलालाई गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा सामेल गरिएको छ । यसको उचाइ १४.६ मिटर रहेको छ । यो झोला २२.५ मिटर लामो र ११.६ मिटर चौडा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)