मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पले तेस्रो कार्यकाल अस्वीकार गर्दै भन्नुभयो-“संविधानले अनुमति दिँदैन, यो निकै दुर्भाग्यपूर्ण”

barnanmedia.com · Wed Oct 29 21:15:01 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार संविधानमा तोकिएको सीमा स्वीकार गर्दै आफूलाई तेस्रो कार्यकालका लागि चुनाव लड्ने अनुमति नभएको स्पष्टरूपमा बताउनुभएको छ ।

संविधानअनुसार अमेरिकी राष्ट्रपतिलाई अधिकतम दुई कार्यकालसम्म मात्र शासन गर्न सकिने प्रावधान छ । यही सीमालाई स्वीकार गर्दै ट्रम्पले भन्नुभयो, “मसँग इतिहासकै सबैभन्दा उच्च जनमत छ, तर मैले पढेको आधारमा मलाई तेस्रो पटक चुनाव लड्न अनुमति छैन । यो साँच्चै निकै नराम्रो कुरा हो ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)