गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या १०४ पुग्यो
barnanmedia.com · Wed Oct 29 21:30:01 GMT 2025

मंगलबार राति गाजामा इजरायलले गरेको आक्रमणमा कम्तीमा १०४ प्यालेस्टिनीहरू मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ ।
उता इजरायली सेनाले भने आफूले दर्जनौं आतंकवादी लक्ष्य र लडाकुहरूलाई निशाना बनाएको बताइरहेको छ । हमासले अमेरिकाको नेतृत्वमा भएको युद्धविराम सम्झौताको उल्लंघन गरेपछि यो कारबाही गरिएको उसको दाबी थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)