लागुऔषधको आपूर्ति सञ्जाल तोड्न सांसदहरूको माग
ratopati.com · Thu Jun 11 05:44:54 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा लागुऔषध नियन्त्रणका लागि परम्परागत अनुसन्धान प्रणाली परिवर्तन गर्न सांसदहरूले जोडदार माग गरेका छन्।
बिहीबार बसेको समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रयोगकर्तालाई मात्र पक्रेर समस्या समाधान नहुने भन्दै यसको मुख्य स्रोत र आपूर्ति सञ्जालमाथि अनुसन्धान केन्द्रित गर्नुपर्नेमा जोड दिएका हुन्। उनीहरूले न्यून बजेट, कमजोर प्रहरी संयन्त्र र प्रभावहीन पुनस्र्थापना केन्द्रहरूको मुद्दा उठाउँदै ठोस कार्ययोजना ल्याउन सरकारको ध्यानाकर्षण गराए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)