कोरोना खर्चको विवरण सार्वजनिक गर्ने सिसिएमसीकाे निर्णय {भिडियाे}
nayapage.com · Fri Jun 12 17:59:55 UTC 2020
काठमाडौं, ३० जेठ । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)ले कोरोना नियन्त्रण र रोकथामका लागि प्रभावकारीरूपमा काम अघि बढाउने निर्णय गरेको छ ।
सिहदरबारमा शुक्रबार बसेको बैठकले कोरोना परिक्षणका लागि पिसिआर बिधिलाइ बढाउदै प्रभावकारी रूपमा काम अघि बढाउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapage.com)