प्रधानमन्त्री र वामदेव गौतमबीच बालुवाटारमा 'डिनर मिटिङ'
farakdhar.com · Thu Apr 22 16:58:12 GMT 2021
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरूसँगको सम्वादलाई तीव्र बनाएका छन्। केही दिनयता आफ्नै पार्टी र अन्य पार्टीका समेत नेताहरुसँग निरन्तर सम्वाद गरिरहेका उनी दुई दिनदेखि वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफलमा छन्।
केही दिनयता उनले आफ्नै पार्टीका नेताहरूसँगको सम्वादलाई तीव्र बनाएका छन्। बुधबार मात्रै उनले असन्तुष्ट समूहका एमाले नेता योगेशकुमार भट्टराई र वरिष्ठ नेता नेपालसँग फेस टु फेस वार्ता गरे।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)