देशका विभिन्न स्थानमा भारी वर्षा र हिमपात हुने, सतर्क रहन आग्रह
barnanmedia.com · Wed Oct 29 21:40:00 GMT 2025

जल तथा मौसम विज्ञान विभागले भोलि कात्तिक १३ गतेदेखि देशका विभिन्न स्थानमा भारी हिमपात र भारी वर्षा हुने सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कताका लागि अनुरोध गरेको छ ।
विभागले बुधबार एक सूचना जारी गर्दै बिहीबार बिहानदेखि शुक्रबार बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात हुने पूर्वानुमान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)