वेस्टइन्डीजसंग स्तब्ध भयो भारत, पहिलो टी२० मा चार रनको हार
kalakarmi.com · Fri Aug 04 00:06:19 GMT 2023
पोर्ट अफ स्पेन– वेस्टइन्डीजले पाँच खेलको टी२० सीरीजमा भारतलाई स्तब्ध बनाएको छ । सीरीजको पहिलो खेल पोर्ट अफ स्पेनमा खेलिएको थियो, जुन निकै रोमाञ्चक रह्यो ।
बिहिबार राति खेलिएको खेलको अन्तिम बलमा मात्र परिणाम निस्कियो, जसमा वेस्टइन्डीज चार रनले विजयी भयो । भारतीय टीमको यो २००औं टी२० प्रतिस्पर्धा थियो, तर यसलाई जीतसहित स्मरणीय बनाउन भारतीय खेलाडी चुके ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)