मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किन घट्दै छन् कलेजमा विद्यार्थी ?

rajdhanidaily.com · Sun Jul 16 23:37:02 GMT 2023

प्रारम्भ

पहिलेको एसएलसी, मेट्रिक र आइरन गेट भनिने हालको एसईई परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । करिब पाँच लाख परीक्षार्थी सफल भएका छन् । प्रतिवर्ष कलेजमा भर्ना संख्या घटिराखेको छ । शिक्षा क्षेत्रका विज्ञबीच यो विश्लेषणको विषय बनेको छ । खासगरी निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थालाई यसले चिन्तित बनाएको छ । वित्तीय संकटको अवस्था सिर्जना हँुदै गएकाले कलेज एकअर्कोमा गाभिने वा बन्द गर्नुपर्ने विकल्प मात्र उनीहरू लागि देखिँदै छ । सम्भ्रान्त परिवारका विद्यार्थीहरूलाई अध्यापन गराउने महँगा केही थोरै शिक्षण संस्थाबाहेक अन्य सबै समस्याग्रस्त बनिराखेका छन् । प्राविधिक शिक्षा प्रदान गर्ने कलेजसमेत यही समस्याबाट ग्रस्त छन् । तर, देशमा यस समस्या’bout नीति निर्माता र सम्बन्धित क्षेत्रका विज्ञको ध्यान गम्भीरतापूर्वक पुगेको देखिँदैन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)