खरेलको तेस्रो उपन्यास ‘रानीतलाउ’
gorkhapatraonline.com · Sun Mar 12 01:19:37 GMT 2023
नेपालगञ्ज, फागुन २८ गते ।
यौनवादी लेखिकाका रूपमा आफ्नो परिचय बनाउनुभएकी कल्पना खरेलको तेस्रो उपन्यास ‘रानीतलाउ’ नेपालगञ्जको ऐतिहासिक रानीतलाउको किनारमा एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)