दक्षिण अफ्रिका आइसीसी महिला विश्वकपको फाइनलमा, इङ्ग्ल्याण्डलाई १२५ रनले पराजित
barnanmedia.com · Wed Oct 29 21:49:57 GMT 2025
गुवाहाटीमा खेलिएको आईसीसी महिला क्रिकेट विश्वकपको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले इङ्गल्याण्डलाई १२५ रनले पराजित गरेको छ।
दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई ३२० रनको लक्ष्य दिएको थियो तर जवाफमा इङ्ल्यान्डको टोली ४२.३ ओभरमा १९४ रनमा समेटियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)