शुक्रबार ओली–नेपालबीच वार्ता गराउने प्रयास, दोस्रो तहका नेताको सक्रियता
lokaantar.com · Thu Jul 22 17:22:40 GMT 2021
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच वार्ता गराउन दोस्रो तहका नेताहरुको प्रयास जारी रहेको छ । दुई नेतालाई आजै वार्तामा बसाउने प्रयास भएपनि सम्भव हुन सकेन । शुक्रबार भने दुई नेताबीच वार्तामा बस्ने एक नेताले विश्वास लिए ।
‘दुबै जना वार्तामा बस्न सकारात्मक रहेकाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच शुक्रबार भेट हुन्छ’, ती नेताले लोकान्तरसँग भने ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)