सोमबारदेखि सबैलाई आईओएस १७ उपलब्ध गराउँदै एप्पल, के-के छन् फिचर ?
techpana.com · Sat Sep 16 17:18:55 GMT 2023
काठमाडौं । एप्पलले आधिकारिक रुपमा आउँदो सोमवार अर्थात् सेप्टेम्बर १८ मा आईओएस १७ सार्वजनिक गर्ने भएको छ । गोपनीयता, सुरक्षा लगायतका विभिन्न आकर्षक फिचर सहित एप्पलले आईओएस १७ को पूर्ण भर्सन सार्वजनिक गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)