कलाकारहरूकी मेकअप आर्टिस्ट श्रद्धा
setopati.com · Wed Nov 29 00:14:01 GMT 2023
कलाकारको अभिनयको जति महत्त्व हुन्छ, त्योभन्दा बढी पात्र अनुसारको रूपरंगको हुन्छ।
पात्र सुहाउँदो बनाउन होस् वा आकर्षक बनाउन, यो काममा महत्त्वपूर्ण भूमिका भने मेकअप आर्टिस्टले निर्वाह गरेका हुन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)