मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

१२ घण्टाअघि अर्का क्रिकेटरलाई दिएको श्रद्धाञ्जली बन्यो वार्नको अन्तिम ट्वीट

ratopati.com

अष्ट्रेलियाली दिग्गज लेग स्पिनर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ। हृदयाघातका कारण उनको निधन भएको हो ।

वार्नले शुक्रबार बिहान अस्ट्रेलियाका पूर्व विकेटकिपर-ब्याट्सम्यान रड मार्शको निधनबारे ट्वीट गरेका थिए। यसमा उनले मार्शको मृत्युप्रति दुःख व्यक्त गरेका थिए । यो नै उनको जीवनको अन्तिम ट्वीट साबित भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)