मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महानगर प्रहरी प्रमुख पाण्डेको निलम्बन यथावत् राख्न अदालतको आदेश

barnanmedia.com · Wed Oct 29 22:20:45 GMT 2025

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको निलम्बन यथावत् राखेको छ। पाण्डेले आफ्नो निलम्बनविरुद्ध दिएको रिट निवेदनमाथि बुधबार सुनुवाइ गर्दै यस्तो उच्च अदालतको इजलासले उनको निवेदन खारेज गरिदिएको छ।

बुधबार न्यायाधीशहरू डालकुमार खड्का र दीपक खनालको इजलासले पाण्डेको रिट निवेदन सुनुवाइ भएको थियो। जसमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले गरेको निलम्बनको निर्णयलाई सदर भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)