स्पेनमा डुङ्गाले जहाजलाई ठक्कर दिएको घटनाः ५ जना लागुऔषध कारोबारी समातिए
lokaantar.com
म्याड्रिड– स्पेनको सिभिल गार्डले शनिवार लागुऔषध तस्करको डुङ्गाले जहाजलाई ठक्कर दिँदा दुईजना अधिकारीको मृत्यु भएको घटनामा संलग्न रहेको आशङ्कामा पाँच जनालाई समातेको छ ।
सिभिल गार्डले डुङ्गाका तीन जना यात्रुहरूलाई काडीज नजिकैको बारबेटको दक्षिणी बन्दरगाहमा शुक्रवारको घटनामा संलग्न रहेको आशङ्कामा पक्राउ गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)