महोत्तरीमा अज्ञात समूहको गोली लागेर युवक घाइते
dcnepal.com · Wed Mar 31 17:22:18 GMT 2021
काठमाडौं । महोत्तरीको औरहीमा अज्ञात समुहको गोली लागेर एक युवक घाइते भएका छन् ।
औरहीको बैरियामा अज्ञात समूहले चलाएको गोली लागेर बर्दिवास नगरपालिका १ निवासी ३० बर्षीय रोशन कोइराला घाइते भएका छन् । उनलाई उपचारका लागि बर्दिबासस्थित जनसेवा हस्पिटलमा राखिएको र थप उपचारका लागि काठमाडौं लग्ने तयारी भईरहेको बर्दिवास नगरपालिका १ का वडाध्यक्ष चुडामणी पोखरेल (श्रृषि)ले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)