एक दर्जन बढी मुलुकद्वारा आफ्ना नागरिकलाई युक्रेन छाड्न आह्वान
baahrakhari.com · Sun Feb 13 16:51:00 GMT 2022
बीबीसी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनले रुसी फौजबाट युक्रनेमा 'हुनै लागेको' आक्रमणलाई मध्येनजर राख्दै राजधानी किभस्थित अमेरिकी दूतावास खाली गर्नु तर्कसँगत भएको बताएका छन् ।
भोलोदिमिर जेलेन्स्कीले अहिलेको परिप्रेक्षमा मानिसको सबैभन्दा ठूलो शत्रु नै सन्त्रास भएको भन्दै शान्त रहन आह्वान गरेपछि ब्लिङकनको अभिव्यक्ति सार्वजनिक भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)