मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडाैंमा कोरोना संक्रमितलाई एम्बुलेन्स चाहियाे ? ११८० मा फाेन गर्नुस्, नि:शुल्क पाइन्छ

nepalwatch.com · Wed Apr 28 00:25:13 GMT 2021

काठमाडाैंमा कोरोना संक्रमितलाई एम्बुलेन्स चाहियाे ? ११८० मा फाेन गर्नुस्, नि:शुल्क पाइन्छ

काठमाडौँ महानगरपालिकाले कोरोना सङ्क्रमित र अन्य बिरामीलाई अस्पताल पु-याउन छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ। महानगरपालिकाले सङ्क्रमण न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न मङ्गलबार आयोजित विशेष बैठकले उक्त निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)