मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बंगलादेशमा सरकार विरोधी प्रदर्शनमा ७० भन्दा बढीको मृत्यु

barnanmedia.com · Sun Aug 04 21:28:14 UTC 2024

बंगलादेशमा प्रहरी र सरकार विरोधी प्रदर्शनकारीबीच झडप हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।

विद्यार्थी नेताहरूले प्रधानमन्त्री शेख हसिनालाई राजीनामा दिनुपर्ने माग गर्दै सविनय अवज्ञाको अभियान घोषणा गरेपछि आन्दोलन भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)