केदारनाथबाट अहिलेसम्म करिब १० हजार मानिसलाई सारियाे सुरक्षित स्थानमा
barnanmedia.com · Sun Aug 04 21:31:10 UTC 2024

वर्षाका कारण उत्तराखण्ड, हिमाचल प्रदेशलगायत पहाडी क्षेत्रमा जनजीवन प्रभावित भएको छ ।
उत्तराखण्डका प्रकोप व्यवस्थापन सचिव विनोद कुमार सुमनले भने, "अहिले स्थिति पूर्ण रूपमा सामान्य छ। केदारनाथ र गौरीकुण्डको बीचमा पनि कुनै खतरा छैन। हिजो ९०९९ जनालाई सुरक्षित स्थानमा सारिएको थियो। आज पनि ८७८ जनालाई सुरक्षित स्थानमा सारिएको छ।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)