मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काभा वुमन्स भलिबल च्यालेन्ज कपमा नेपाल र भारत एकै समूहमा

onlinekhabar.com · Wed Apr 12 00:57:34 GMT 2023

२९ चैत, काठमाडौं । आगामी जेठ ६ देखि १५ गतेसम्म नेपालमा आयोजना हुने काभा वुमन्स भलिबल च्यालेन्ज कपमा नेपाल र भारत एकै समूहमा परेका छन् ।

काभाको कार्यक्रम अनुसार नेपाल भलिबल संघले उक्त प्रतियोगिता आयोजना गर्दैछ । जसमा सेन्ट्रल एसियाका ८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)