प्रचण्ड नै कमजोर रहेका बेला किन प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मुद्दा ब्युँताउँदैछ माओवादी ?
barnanmedia.com · Sun Aug 04 21:40:24 UTC 2024

०६४ को निर्वाचनताका तत्कालीन एकीकृत माओवादीले जोडतोडका साथ उठाएको मुद्दा हो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति। भर्खर शान्ति प्रक्रियामा आएको माओवादी अनि पहिलो संविधानसभा निर्वाचनमा दुई तिहाइ मत ल्याएपछि पुष्पकमल दाहाल प्रचण्ड नै राष्ट्रपति हुन्छन् भन्ने आकलन थियो।
तर, मुलुक त्यतिखेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा गएन। माओवादी भने प्रत्यक्ष निर्वाचित राष्ट्रपतिकै अडानमा थियो। त्यसअघि माओवादीले प्रचण्डलाई भित्त राष्ट्रपति बनाइसकेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)