नासाले भारतीय पाइलट शुभांशु शुक्लालाई अन्तरिक्षमा पठाउने
barnanmedia.com · Sun Aug 04 21:46:25 UTC 2024

अमेरिकी अन्तरिक्ष संस्था नासाले भारतीय पाइलटलाई अन्तरिक्षमा पठाउने भएको छ ।
भारतीय अन्तरिक्ष एजेन्सी इसोरो तथा अमेरिकी निजी अन्तरिक्ष कम्पनी एक्सियोमबीच भएको सम्झौताबमोजिम नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा लैजान लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)