मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कसैलाई नभन्नुहोस् यस्ता गोप्य कुरा

merolifestyle.com · Wed Apr 06 22:15:00 GMT 2022

महान् विद्वान तथा कूटनीतिज्ञ आचार्य चाणक्य का विचार आज पनि उत्तिकै व्यावहारिक र सान्दर्भिक छन् । यी सबै विचारहरू चाणक्य नीति पुस्तकमा राम्रोसँग वर्णन गरिएको छ ।

चाणक्यले आफ्नो अनुभव र ज्ञानको आधारमा यो पुस्तक लेखेका हुन् । यसमा आचार्यले व्यवहारिक र घरायसी जीवनसँग सम्बन्धित धेरै कुराहरू बताएका छन् । चाणक्य नीतिमा भनिएको छ– मानिसहरूले केही चीजहरू सधैं आफूसँग राख्नुपर्छ र कसैलाई भन्नु हुँदैन ।

स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)