ताप्लेजुङ केन्द्रबिन्दु भएर लगातार भूकम्पकाे धक्का महशुस
barnanmedia.com · Sun Aug 04 21:55:50 UTC 2024

नेपालको पूर्वी जिल्ला ताप्लेजुङ केन्द्रबिन्दु भएर पछिल्लो समय लगातार भूकम्प गइरहेको छ । आइतबार जिल्लाको आँखोप केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ४ बजेर २ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । यसको तीव्रता ४.२ म्याग्निच्युडको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)