मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रथम सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पाको नाममा चन्द्रमाको क्रेटरको नामकरण

barnanmedia.com · Sun Aug 04 22:01:07 UTC 2024

नेपाली प्रथम सगरमाथा आरोही महिला तथा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको नाममा चन्द्रमाको क्रेटरको नामकरण गरिएको छ।

पासाङ ल्हामुको नाममा अमेरिकी सरकारको भौगर्भिक सर्वेक्षण नियोग (यूएसजीएस) ले साउन १४ (जुलाई २९) मा चन्द्रमा क्रेटरको नामकरण गरेको आफ्नो आधिकारिक वेबसाइटबाट सार्वजनिक गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)