चितवनमा मान्छेलाई आक्रमण गरेकाे बाघ १६ घण्टाको प्रयासपछि नियन्त्रणमा
barnanmedia.com · Sun Aug 04 22:03:13 UTC 2024

चितवनमा मान्छेलाई आक्रमण गरी नरकटघारी पसेको बाघ १६ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ।
नारायणगढ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई बिहान ५ बजेर २० मिनेट जाँदा नारायणी नदी किनारमा आक्रमण गरी बाघ लुक्न गएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)