मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानसेनापति प्रभुराम शर्मा र कामु प्रधानसेनापति सिग्देलबीच साउन २४ गते कार्यभार बरबुझारथ हुने

barnanmedia.com · Sun Aug 04 22:12:20 UTC 2024

प्रधानसेनापति प्रभुराम शर्मा र कायममुकायम प्रधानसेनापति अशोक सिग्देलबीच आगामी साउन २४ गते कार्यभार बरबुझारथ हुने भएको छ ।

भदौ २४ गते तीन वर्षे कार्यकाल सकाएर अवकाशमा जान लाग्नुभएका सेनापति शर्माले आफ्नो कार्यभार सिग्देललाई बुझाउन लाग्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)