मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोरोना संक्रमण बढेसँगै आईसीयू र भेन्टिलेटर भरिँदै

lokaantar.com · Fri Jul 30 00:35:11 GMT 2021

कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले १६० भेन्टिलेटर र ६३६ जना आईसीयूमा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)