कोशीलाई यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि
hamrokhelkud.com · Sun Apr 30 17:37:53 GMT 2023
आइतबार, वैशाख १७, २०८०
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले सिएम कप यू१६ राष्ट्रिय प्रतियोगिता फाइनलमा बागमी प्रदेशलाई ३५ रनले हराउँदै उपाधि जितेको छ । जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको बागमती प्रदेशले निर्धारित २५ ओभरमा १ सय ३६ रनमा अल आउट भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)