मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवनिर्वाचित भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले शपथ लिँदै

nepallive.com · Mon Jul 25 00:54:00 GMT 2022

काठमाडौं- नवनिर्वाचित भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले शपथ लिँदै छिन्। भारतको १५ औं र पहिलो आदिवासी महिला राष्ट्रपति मुर्मूले सोमबार पद तथा गोपनीयताको शपथ लिन लागेकी हुन्।

भारतीय गृह मन्त्रालयका अनुसार शपथ ग्रहरणको कारेक्रम बिहान सवा १० बजे संसदको केन्द्रीय हलमा हुने छ। सीजेआई एनवी रमणाले उनलाई शपथ दिलाउने छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)