म्यानचेस्टरलाई हराएर लिभरपुल शीर्षमा
ekantipur.com · Wed Apr 20 00:36:58 GMT 2022
लिभरपुल — लिभरपुलले इंग्लिस प्रिमियर लिगमा मंगलबार म्यानचेस्टर युनाइटेडलाई ४–० ले हराएर लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । त्यसमा मोहमद सलाहले दुई गोल गरे र इजिप्टका खेलाडी फेरि गोल लयमा फर्कन सफल रहे ।
यो सिजन म्यानचेस्टरमाथि लिगमा यो लगातार दोस्रो एकोहोरो जित हो । त्यस अगाडि योर्गन क्लोपको लिभरपुलले म्यानचेस्टरलाई अक्टोबरमा उसकै घरेलु मैदान ओल्ड ट्रायफोर्डमा ५–० ले हराएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)