खाना खोज्दै चितुवा र कालो भालु जम्मु काश्मीरका बस्तीमा
hamrakura.com · Tue May 25 00:00:00 GMT 2021
श्रीनगर। जम्मु काश्मीर वन्यजन्तु संरक्षण विभागले मानिस र वन्यजन्तु सङ्घर्षबारे जनचेतना कार्यक्रम आयोजना गरेको छ।
वन्यजन्तु संरक्षण विभागले जम्मु काश्मीरको श्रीनगर स्थित दचिगम राष्ट्रिय पार्कमा मानिस र वन्यजन्तु सङ्घर्षबारे जनचेतना कार्यक्रम आयोजना गरेको हो। जम्मु काश्मीरको विभिन्न ठाउँमा मानिस र वन्यजन्तु बीच विभिन्न समस्या बढिरहेको कारण यसबारे जनचेतना कार्यक्रम आयोजना गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)