मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायात अबरूद्ध हुन सक्ने सम्भावना

newsofnepal.com · Mon Jul 10 00:55:10 GMT 2023

काठमाडौं ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)